Saturday, April 2, 2016

Pra Sa bishesh

तिथिमिति र कार्यहरू
साल ( वि.सं.)        महत्त्वपूर्ण शैक्षिक घटना
१९१० दरबार स्कुलको स्थापना
१९१५ शिक्षा हेर्ने डइरेक्६र जनरलको व्यवस्था र कार्यालय खडा
१९३२ बालागुरु षडनन्द अधिकारीको निजी प्रयासमा दिङ्लामा संस्कृत विद्यालय स्थापना
१९३२ धीरसमसेर डइरेक्६र नियुक्त भएपछि दरबार स्कुलमा सर्वसाधारणलाई केही खुकुलो
१९३४ राजकीय प्रधान संस्कृत पाठशाला रानी पोखरीमा स्थापना
१९५७ भाषा पाठशाला गोस्वारा स्थापना
१९५८ गोरखापत्रको प्रकाशन,  भाषा पाठशालाको स्थापना, नेपाली भाषामा पठनपाठनको सुरुवात
१९७२ उपत्यकाबाहिर सिराहामा पहिलो अङ्ग्रेजी स्कुल चन्द्र मिडल स्कुलको स्थापना
१९७५ त्रिचन्द्र कलेजको स्थापना
१९७७ बन्दोबस्त इन्स्पेक्टरी अफिस खडा
१९७७ मकैको खेती पर्व काण्ड
१९८७ टेक्निकल स्कुलको स्थापना
१९८९ कृषि स्कुलको स्थापना
१९९० प्रबन्ध बोर्डको स्थापना
१९९३ शिक्षा बोर्डको गठन
१९९४ पास जाँच अड्डाको नयाँ सवाल प्रकाशन जसअनुसार मध्यम परीक्षा “कमेल” र “खमेल” गरी दिन पाइने व्यवस्था
१९९६ शिक्षा सम्बन्धी इस्तिहार जारी
२००४ आधार शिक्षा केन्द्र स्थापना
२००५ विश्व विद्यालय योजना सभा गठन
२००७ शिक्षा मन्त्रालयको स्थापना
Collected by : Kamal Prasad Marasini
२००८ तत्कालीन राजा श्री छ त्रिभुवनबा६ महाविद्यालय उद्घाटन
२००८ पुरातत्त्व विभागको स्थापना
२०११ “नेपालमा शिक्षा” नामक शिक्षा क्षेत्रको पहिलो प्रतिवेदन सार्वजनिक
२०१३ योजनाबद्ध प्रौ९ शिक्षाको सुरुवात
२०१६ नेशनल एजुकेसनल काउन्सिल खडा
२०१६ त्रिभुवन विश्व विद्यालयको स्थापना
२०१८ सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति गठन तथा प्रतिवेदन प्रस्तुृत
२०१८ परीक्षा सम्बन्धित कार्य गर्ने अड्डालाई परीक्षा नियन्त्रण कार्यालयमा गाभिएको
२०१९ शिक्षा ऐन जारी
२०२० झापा जिल्लाको बुधबारेमा निःशुल्क प्राविधिक शिक्षाको उद्घाटन
२०२३ पहिलो शिक्षा नियमावली प्रकाशन
२०२३ अध्यापन अधिकार पत्रको व्यवस्था
२०२३ संस्कृत शिक्षामा सुधार गर्नका लागि परामर्श दातृ समिति गठन
शैक्षिक सूचना !!!
२०२४ शिक्षा सामग्री केन्द्रको उद्घाटन
२०२४ राष्ट्रिय सल्लाहकार परिषद् गठन
२०२५ शिक्षा ऐन जारी
२०२७ शिक्षा नियमहरू जारी
२०२७ अञ्चल शिक्षा अधिकारी कार्यालय खारेजी
२०२८ राष्ट्रिय शिक्षा पद्धतिको योजना तयार गरी नयाँ शिक्षा व्यवस्था लागु
२०२८ शिक्षा ऐन जारी भई पाँच वर्षमा देशभर चरणगत रूपमा लागु
२०३० निमावि निरीक्षक हटाई प्रावि निमावि रहने व्यवस्था
२०३० विशेष शिक्षा परिषद् गठन
२०३१ निःशुल्क प्राथमिक शिक्षा घोषणा
२०३७ रेडियो बाट शिक्षक तालिम प्रसारण प्रारम्भ
२०३७ निजी क्षेत्रमा विद्यालय कलेज स्थापना गर्न स्वीकृति प्रदान
२०३८ पाठ्यक्रम कार्यान्वयन योजना
२०३९ रणधीर सुब्बा अध्यक्षतामा शाही उच्च शिक्षा आयोग गठन भई द्दण्द्धण् मा प्रतिवेदन पेस गरेको
२०३९ एसियाली विकास बैङ्कको सहयोगमा विज्ञान शिक्षा परियोजना लागु
२०४१ विश्व विकास बैङ्कको ऋण सहयोग र युनिसेफको प्राविधिक सहयोगमा प्राथमिक शिक्षा परियोजना सुरु
२०४२ पञ्चायत रजत जयन्तीको उपलक्ष्यमा द्दण्छठ सालसम्ममा नेपाललाई एसियाली मापदणमा पु¥याउने आधारभूत आवश्यकता कार्यक्रम घोषणा
२०४३ दाङको बेलझुण्णी मा संस्कृत विश्व विद्यालयको स्थापना र यही सालमा शिक्षा शास्त्र संस्थानलाई सङ्कायमा परिणत
२०४६ उच्च माध्यमिक शिक्षा ऐन जारी
२०४६ उच्च माध्यमिक शिक्षा परिषद् गठन
२०४८ निजी क्षेत्रको पहिलो विश्व विद्यालय काठमाडौं  विश्व विद्यालय स्थापना
२०४९ उच्च माध्यमिक शिक्षा सञ्चालन
२०५२ मुस्लिम शिक्षामार्फत शिक्षा गराउने मनसायले मोहमद आलाम खाँको अध्यक्षतामा मदरसा जाँचबुझ कार्य समिति गठन
२०५५ उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक
२०५६ जेष्ठ ९ गते शिक्षा विभागको पुनः स्थापना
२०५८ शिक्षा सम्बन्धी उच्च स्तरीय कार्य समितिको प्रतिवेदन सार्वजनिक
२०५८ शिक्षा ऐनको सातौँ संशोधनमार्फत सामुदायिक र संस्थागत गरी दुइ प्रकारका विद्यालय रहने व्यवस्था

No comments:

Post a Comment